गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

दिनेश राई
लिम्चुङबुङ, असोज ९
लिम्चुङबुङ गाउँपालिकाले बिगत केही बर्षअघिदेखि अगाडी बढाएको समुन्द्रदेखि सगरमाथासम्म सडक जोड्ने सपना पुरा हुने भएको छ । नेपाल सरकारले गाईघाट–मुर्कुची–लिम्चुङबुङ र हलेसी सडक खण्डलाई उच्च प्राथामिकतामा राखेको छ । अर्थमन्त्रालयले सडकलाई बैकल्पिक सगरमाथा राजमार्गको लागि प्राथामिकता दिँदै योजना समावेश गरेको हो ।


प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै बजेटमा (गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी–महादेवबेशी–सगरमाथा बैकल्पिक राजमार्ग) लाई बिशेष प्राथमिकतामा राखेर योजना समाबेश गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।


अध्यक्ष राईका अनुसार अर्थ मन्त्रालयले बैकल्पीक सगरमाथा राजमार्गको योजनालाई उच्च प्राथामिकतका साथ समावेश गरेको र अब सडक स्तरोन्नतिको कामले तिव्रता पाउने बताए ।


यस भेगको सडक योजनाको लागि नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा लगायत सिंगो सचिवालयले बिशेष पहल गरेको अध्यक्ष राईले बताए ।

ताजा

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार

लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार

गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार