गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाट, असोज १७
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारमा गार्डेन डिपार्टमेन्ट स्टोरले असोज १६ गते शनिबारदेखि विधिगत रुपमा शाखा सुरु गरेको छ ।
बढ्दो सहरीकरण र बदलिदो समयलाई मध्यनजर गर्दै डिपार्टमेन्ट संचालन गरेको शाखा प्रबन्धक सीताराम अधिकारीले बताए ।


अधिकारीका अनुसार जेष्ठ नागरिक ९७ बर्षिय खड्ग बहादुर कार्कीले रिबन काटेर उद्घाटन गरेको बताए । अधिकारी भन्छन्–‘ग्राहकको माग र आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर सेवामुखी व्यावसाय संचालनमा ल्याएको बताए ।’
यस डिपार्टमेन्ट स्टोरको एकै दिन उदयपुर जिल्लाको गाईघाटसँगै झापाको दमक, बाग्लुङ, चितबनको टाँढी र ललितपुरको थैबमा समेत एकैपटक पाँचवटा सहरमा गार्डेनमार्ट डीपार्टमेन्ट स्टोरको शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

ताजा

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार

लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार

गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार