सहभागी नै आउन छाडे

२०७८ पुष २ गते, शुक्रबार

मंसिर ९ गतेदेखि २४ गतेसम्म उदयपुरको आठवटै पालिकामा १६ दिनसम्म संचालन गरेको कार्यक्रमको समिक्षा गर्न कार्यक्रमका संयोजक जिल्ला सम्वनय समिति उदयपुरका उप–प्रमुख गंगा राईले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो प्रतिबेदन प्रति आफ्नो धारणा राख्नेहरुमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, नेस्पेक उदयपुरका अध्यक्ष अर्जुन पोखरेल, जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख प्रहरी नायब निरिक्षक उमा गुरुङ, जिल्ला प्रहरी कार्यालयकै प्रतिनिधि प्रहरी निरिक्षक लाल बहादुर श्रेष्ठ, शसस्त्र प्रहरी उदयपुरका प्रहरी नायब उपरिक्षक मोहन राज निरौला, रौतामाई गाउँपालिकाका उप–प्रमुख उपाध्यक्ष कुमारी ज्यु ठकुरी, जिल्ला बिकास समिति उदयपुरका पूर्ब सभापति बेद प्रसाद पोखरेल, कार्यक्रमका बिशिष्ट अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल, तथा कार्यक्रमका प्रमुख अतिथी जिल्ला सम्वनय समितिका प्रमुख खड्ग परियार लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा मानव अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १९९२ देखि नेपाल मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आएको र अब प्रकाशन हुन लागेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ को बारेमा पूर्व समिक्षा गरिएको थियो ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार