आज उधौली चाड मनाईदै साकेला नाचिने

२०७८ पुष ४ गते, आईतवार

उदयपुर, पुस ४ गते आईतबार
किरात राईहरुको महान चाड साकेला उधौली ऐले सम्बत ५०८१ तथा २०७८ को अबसरमा आज देश तथा बिदेशमा रहेको किराती बस्तीहरुमा साकेला उधौली नाचिँदै छ ।
सरकारले किरात राईहरुको उधौली चाड, लिम्बुहरुको चाड चासोक, ज्यापुहरुको चाड योमरी पुन्ही ज्यापु दिबस (धान्य पुर्णिमा) को अबसरमा देशभर सम्बन्धित समुदाय र काठमाडौ उपत्यकामा सार्बजनिक बिदा दिएको छ । नेपाल सरकार गृह मन्त्रालयले पुस २ गते शुक्रबार एक बिज्ञप्ती प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । आज किराती समुदायमा किरातीहरु एक ठाउँमा भेला भएर साकेला उधौली नाच्ने, रमाउने, संस्कृति नयाँ पुस्तालाई सिकाउने प्रचलन रहेको छ । बिशेष गरेर साकेला उभौली चाड बैशाख पुर्णिमामा एक महिनासम्म धुमधाम मनाउने भएकाले यो मंसिरे पुर्णिमामा थोरै छाटो एक हप्तासम्म मात्र साकेला नाच्ने प्रचलन रहि आएको छ । साकेला चाड पछिल्लो किराती पुस्ता तथा गैर किराती पुस्ताले रुचाएको चाड हो । साकेलाको अबसरमा सबै समुदायहरु भेला भएर साकेला नाच्ने प्रचलन अहिले बढेको छ । साकेला नाचले पछिल्लो पुस्तालाई संस्कृति जगेर्णा गर्न सघाउ पुर्याएको छ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार