खानेपानीमा को आउँला ?

२०७८ पुष ४ गते, आईतवार

उदयपुर, पुस ४ गते आईतबार
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज पुस ४ गते आईतबार साधरणसभा तथा अधिबेशन गर्दैछ ।
साधरणसभाले आगामी ५ बर्षको लागि ९ सदस्यिय नयाँ कार्यसमिति निर्बाचित गर्दैछ । बिगत ५ बर्षमा समितिले गरेको प्रगति तथा खानेपानीमा भईरहेको समस्या, बिकास निर्माण, अब हुने कामहरुको बारेमा पनि आज साधरणसभा तथा अधिबेशनमा उपभोक्ताहरुलाई सुनाईनेछ । साधरणसभामा उदयपुर जिल्लाको सदरमुकाम गाईघाट आसपासको वडा नम्बर ९ राटमाटे गैरुन, वडा नम्बर १० बोक्से, बाबरी, नयाँबस्ती, वडा नम्बर ११ गाईघाट, वडा नम्बर १२ पुरानोगाईघाट क्षेत्र तथा सरकारी कार्यालयहरु गरेर २६ सय बढि उपभोक्ताहरु साधरणसभामा सहभागी हुदैँछ ।
यस अघि यो खानेपानी आयोजनाको साधरणसभा तथा अधिबेशनमा पार्टीगत उमेदवारको पुरै कार्यसमितिको प्यानल निर्बाचनमा उठ्ने गरेको थियो । तर यो बर्ष भने त्यस्तो पार्टीगत रुपमा प्यानल उमेदवारहरु खुलेर लागेका छैनन् । यो बर्ष पुरानै कार्यसमिति दोहोरिने संभाबना बढेको छ । यस अघिका उपाध्यक्ष ओम खड्का कार्यबाहक अध्यक्ष भएर काम गरेकाले उनीनै अध्यक्षमा दोहोरिने संभाबना बलियो बनेको छ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार