त्रियुगा उद्योग बाणिज्य संघको साधरणसभा आज

२०७८ पुष २६ गते, सोमबार

मुलुकी संबाददाता
उदयपुर, पुस २६

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट उदयपुरको आज पुस २६ गते सोमबार छैठौँ साधरणसभा तथा अधिबेशन सुरु हुँदैछ ।
संघले साधरणसभाको तयारी स्वरुप सन्देश दिन आईतबार दिउँसो त्रियुगा नगरपालिकाका ब्यापारी, ब्याबशायीहरुले त्रियुगा नगरपालिकाको बिभिन्न वडाहरु परिक्रमा गरी सबै ब्यापारीहरुलाई साधरणसभामा आउन हार्दिक निमन्त्रण दिदैँ सन्देश दिएको छ ।

गाईघाटस्थित थरुहट रंगशाला तरकारी बजारदेखि निस्केको मोटरसाईकल र्याली गाईघाट बजार हुँदै डियमगेट, मोतिगडा, बगाहा, देउरी बजार, जलजले बजार, चुहाडे बजार, राजाबास, गहिरुन, बोक्से, करमगाछी, सिमलटार ढिम्की, शिबालयटोल हुँदै पुन गाईघाट बजार परिक्रमा गरी गाईघाटस्थित लोकतान्त्रिक पिपलचोकमा आएर समापन भएको थियो ।


मोटरसाईकल र्यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट उदययपुरका कार्यबाहक अध्यक्ष रमेश रसाईलीले सम्पुर्ण त्रियुगा नगरबासी ब्यापार ब्याबशायीहरुलाई ढुक्क भएर साधरणसभा तथा अधिबेशनमा आउन निमन्त्रण गरे ।

एका दुई जना संघ बिरोेधीहरुले त्रियुगा उद्योग बाणिज्य संघको बिरुद्धमा लागेका ब्याक्तिले बजारमा भ्रम छरेको भन्दै सो भ्रमलाई चिर्न सम्पुर्ण ब्यापारीहरुले मोटरसाईकल र्याली गरेर ब्यापारीहरुलाई साधरणसभा तथा अधिशबेशनको सन्देश दिएको कार्यबाहक अध्यक्ष रसाईली बताए ।


उनले भने त्रियुुगा उद्योग बाणिज्य संघको निकाक यो भन्दा अन्य कुनै र केही हुन नसक्ने भन्दै सबै ब्यापारीहरुलाई साधरणसभा तथा अधिबेशनमा आई आफुलाई मन परेको ब्याक्तिलाई नेतृत्वमा निर्बाचित गरी संघलायृ निकास दिनुपर्ने बताए ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार