त्रियुगा उद्योग बाणिज्य संघको साधरणसभा नै निकास ।

२०७८ पुष २६ गते, सोमबार


सम्पादकिय


त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट उदयपुरको आज पुस २६ गते सोमबार छैठौँ साधरणसभा तथा अधिबेशन हुँदैछ । यस अघि पनि पुस ३ गते गर्ने तय गरिएको साधरणसभा तथा अधिबेशन पनि रोकियो । त्रियुगा उद्योग बाणिज्य संघका चुडामणी कार्की समुहको पटक–पटकको अबरोधको कारण त्रियुगा उद्योग बाणिज्य संघ बिगत ६ बर्षदेखि बन्दी भएको छ । त्रियुगा उद्योग बाणिज्य संघको २०७३ साल असारमा भएको पाचौँ अधिबेशनको निर्बाचनले चुडामणी कार्कीलाई दोस्रो पटक महासचिब र गजेन्द्र भगतलाई दोस्रो पटक अध्यक्षमा निर्बाचित गरेको थियो । महासचिब कार्की २०७४ साल असारमा भएको स्थानिय चुनाबमा त्रियुगा नगरपालिकाको वडाध्यक्षमा निर्बाचन उठ्नको लागि बाणिज्य संघको महासचिब पदबाट राजिनामा दिएर गए ।
अध्यक्ष गजेन्द्र भगत कार्यसमितिबाट कार्बाहीमा परे । जब साधरणसभाको मिति तय हुन्छ तथ यि कार्की र भगतको समुह किन साधरणसभाको बिथोल्न लागिरहेका छन् । उनी सँगै रहेका टिमका सचिब दिनेश श्रेष्ठ, पर्शुराम चौधरी सबैले उनीहरु गलत भएको र यसले बाणिज्य संघलाई निकास नदिने भन्दै साधरणसभाको पक्षमा लागेर आएका छन् । संघमा मुद्धा मामिला गर्ने कार्की र भगतको मुख्य माग के हो ? जुन साधरण सदस्य हरुको को नबिकरण गर्ने सार्बजनिक सुचना प्रकाशन गर्न कार्की र भगतले आधा कति ब्यापारीहरुको नबिकरण नगर्न भन्दै पत्रिकामा सुचना प्रकाशन गरेर ब्यापारीहरुलाई अलमलमा परे । अहिले तिनै भगत र कार्कीको कारणले केही ब्यापारीहरुले मतदान गर्न नपाउने भएका छन् । ब्यापारीहरुको हितको निम्ति स्थापना भएको त्रियुगा उद्योग बाणिज्य संघलाई लथालिङ्ग बनाएकाहरु नै अहिले संघलाई बन्दि गर्न लागिरहेका छन् । आज पुस २६ गते पनि हुने साधरणसभामा उनीहरु अबरोध गर्न भन्दै लागिरहेका छन् । तर अब साधरणसभा भन्दा अन्य कुनै बिकल्प छैन । ब्यापारीहरुको सदस्य नबिकरण गर्ने पटक पटक समय दिएर सुचना प्रकाशन गर्ने समय दिदाँ नबिरकण नगर्ने अनि अहिले सोही कुरा उठाउनेहरु संघको बाधक हुन् ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार