शनिबार, १५ गते फाल्गुन २०७७ | Saturday 27th February 2021
जाँते, मंसिर २० उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास भएको छ । भवन सिल्यान्यास जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम वहादुर दाहालले गरेका थिए । भवन १ करोड ७१ लाखको लागतमा निर्माण सम्पन्न हुने जनाएको छ । भवन गाइघाटको भुश्राम्छा कन्स्ट्रक्सनले निर्माण गर्ने भएको छ । लिम्चुङबुङमा इलाका कार्यालय भएपनि भाडाको घरमा […]
काठमाडौँ, १५ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उहाँले जनतालाई सही सूचना प्रवाह गरी पत्रकारिता […]
भुट्टार, असोज २७उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा पहिलो पटक दुई जना महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । रौतामाई गाउँपालिका वडा नं.७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । असोज २२ गते मुर्कुचीमा १४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो । उक्त […]
चिलाउने, असोज २४ नगरपालिका र सुगम क्षेत्र भनेर मात्र के गर्नु, ठाउँ बिकट खानेपानी र अन्य सेवा सविधाका लागि दुर्गम उदयपुरको जाल्पा चिलाउनेमा वर्षौंदेखिको खानेपानी समस्या समाधान भएको छ । यस्तै सदरमुकामकै त्रियुगा नगरपालिका भएर पनि बिकट ठाउँ वडा नं. १६ को भोर्लेमा पूर्व लाहुरेहरुको संस्था ‘गोर्खा वेलफेयर ट्रस्ट’ धरानको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी […]
दिनेश राईनेपालटार, असोज १०उदयपुरको पहिलो र पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढीको इतिहासलाई पुनर्जीवन दिने कार्य थालिएको छ । जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेपछि युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै पुनर्जीवन दिन लागिएको हो ।‘नेपाल भ्रमण वर्ष सन् २०२०’को सन्दर्भमा गतवर्ष नेपाल […]