कला साहित्य

जाजरकोटकी प्रशंसा बनिन् दिनेश र निर्मलको ‘रानी’ (भिडियो)

२०७५ चैत्र १० गते, आईतवार

पोखरा । नव मोडेल प्रशंसा परीको पहिलो म्यूजिक भिडियो ‘रानी’ सार्वजनिक भएको छ । राज क्षेत्री र रञ्जीताको आवाज रहेको म्यूजिक भिडियो ‘रानी’ मा कलाकारहरु प्रशंसा परी, दिनेश कथायत र निर्मल क्षेत्रीले नृत्य गरेका छन् । भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । मोडेल प्रशंसा जाजरकोटकी हुन् । लामो समयदेखि काठमाण्डौँ बस्दै आएकी परीले बिभिन्न […]

सूचना प्रविधिको महत्व र विकास

२०७५ चैत्र ८ गते, शुक्रबार

विज्ञान र प्रविधिले आज विश्वमा टाढा–टाढा छरिएर रहेका देशहरु पनि नजिक हुन पुगेका छन् । सूचनाको माध्यम रेडियो, टी.भी.,पत्रपत्रिका टेलिफोनको माध्यमबाट एकै ठाउँमा बसेर संसारका गतिविधि अवगत गर्न सक्छौं । गाडि, हवाइजहाज आदिबाट हामी एक ठाउँबाट अर्को ठाउँमा छोटो समयमा पुग्न सक्दछौं । विभिन्न किसिमका सूचना माध्यमबाट हामी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय गतिविधिसित सम्बन्धित रहेका छौं […]

सरकारको चौतर्फीरुपमा ब्यापक आलोचना भएपछि प्रधानमन्त्रीद्वारा एकाएक राजीनामा

२०७५ चैत्र ८ गते, शुक्रबार

जनचासाे संवादाता । पछिल्लो समय मुलुकमा बढेको भ्रष्टाचार, हिँसा, राजस्वमा गरिएको वृद्धि रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचनासँगै सरकारी मितव्ययी कदमहरूको विरुद्धमा ठूला(ठूला प्रदर्शनहरू भएपछि प्रधानमन्त्रीले राजीनामा दिएका छन् चौतर्फी आलोचना र नागरिकको ब्यापक बिरोधका कारण पछिल्ला दिनमा प्रधानमन्त्री अलोकप्रिय बन्दै गएसँगै उनका बिरुद्ध देशमा लगातार विरोधप्रदर्शनहरू भएपछी उनले एकाएक आफ्नो पदबाट […]

छाेरीज्वाइँसहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै

२०७५ चैत्र ३ गते, आईतवार

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाने भएका छन् । उपचारका लागि पत्नी सीतालई लिएर उनी त्यसतर्फ जान लागेका हुन् । उनको साथमा छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहनेछन् । चिकित्सकले सीतालाई पार्किन्स भएको बताएका छन्, उनलाई सुगर र उच्चत रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि […]