स्वास्थ्य

रौतामाईमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन २७ गते, मंगलवार

भुट्टार, असोज २७उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा पहिलो पटक दुई जना महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । रौतामाई गाउँपालिका वडा नं.७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । असोज २२ गते मुर्कुचीमा १४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो । उक्त […]

रंगभेदविरुद्ध माइकल जोर्डनले १ अर्ब दिने

२०७७ जेष्ठ २७ गते, मंगलवार

एजेन्सी : बास्केटबलका महान खेलाडी माइकल जोर्डनले रंगभेदविरुद्ध अभियानका लागि १०० मिलियन डलर (एक अर्ब २१ करोड ३० लाख) सहयोगको घोषणा गरेका छन्। जुन सामाजिक न्यायका क्षेत्रमा काम गरिरहेका विश्वका दुई चर्चित संस्था फेसबुक र अमेजनको भन्दा १० गुणा बढी हो।  माइकल जोर्डनले यो रकम उनको ब्रान्ड ‘जोर्डन’मार्फत आगामी १० वर्ष सम्म जातिय समानताका लागि […]

नेपालमा कोरोना निकाे हुनेकाे संख्या ५१६ पुग्यो

२०७७ जेष्ठ २७ गते, मंगलवार

नेपालका कोरोना संक्रमितमध्ये थप २८ जना निको भएका छन्। योसमेत गरेर कोरोनाबाट मुक्त हुनेको संख्या ५१६ पुगेको छ।  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट सोमबार राति २८ जना डिस्चार्ज भएका हुन्। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कोरोनालाई जितेर घर फर्किनेमा झापाका विभिन्न स्थानीय तहका १८ देखि ५६ वर्षसम्मका व्यक्ति छन्। ती सबै […]

कोरोना भाइरस : दूरीको नियम कसरी सुरु भयो ? कुन देशमा कति दूरीको मापदण्ड ?

२०७७ जेष्ठ २७ गते, मंगलवार

ब्रिटेनको सरकारमाथि उसले लागु गराएको २ मिटर (६ फिट)को सामाजिक दूरीको मापदण्ड खुकुलो बनाएर मानिसहरूलाई काममा फर्कन सहज बनाइदिन सांसद तथा व्यवसायीहरूले दबाव दिइरहेका छन्। तर वैज्ञानिकहरू चाहिँ कोरोना भाइरस सङ्क्रमणबारे अझै पनि पर्याप्त जानकारी नभएको अवस्थामा कतै त्यसो गर्नु असुरक्षित हुन्छ कि भनेर प्रश्न गरिरहेका छन्। के भन्छ विज्ञान ? सामान्य ज्ञान के हो […]

विस्वमा कोरोना भाईरसले निम्त्याएको समस्या

२०७७ जेष्ठ २७ गते, मंगलवार

बद्री मास्के, गोरखा :- अहिले विस्वका बहुसंख्यक देसहरु कोरोना भाईरस (कोभिड १९) विरुध्द जुधिरहेको अवस्था छ । कोरोना भाईरस नितान्त नयाँ र भिन्न प्रकृतिले फैलिने हुँदा जनमानस डराउनु परेको परिस्थिति छ । कोरोना भाईरस कसरि उत्पत्ति भयो ? कहिले सम्ममा नियन्त्रण हुन्छ ? र यसको औषधी र म्याक्सीन केहो ? भन्ने विषयमा अहिले सम्म विस्व […]