बुधबार, १२ गते फाल्गुन २०७७ | Wednesday 24th February 2021
बद्री बाहादुर मास्के । गोरखा प्रकृतिले मानव शरिरको संरक्षण गर्ने र नगर्ने दुबैथरि वस्तुहरु उत्पत्ति गरेका छन । हामिले यसलाई चिनेर प्रयोग गर्नुपर्छ, जुनकुरा हाम्रा पुर्वजहरुले कतिपय परिक्षण गरि सकेका छन । प्रकृतिले सहन नसक्ने वातावरण श्रृजना भएपछि अनेकौं उन्सर्गहरु पैदा हुन्छन । त्यहि उत्सर्गको परिणम हो कोभिड–१९ भाईरस । यस्तैगरि प्रकृतिले पैदागर्ने जिवाणु बाहेक […]
काठमाडौं : गीतमा चर्चित गायक राज सिग्देल, पुरुषोत्तम ढुंगेल र किरण भुसालको स्वरमा रहेको बाटो भुलेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ गीतले देशको सीमा अतिक्रमणविरुद्ध सबै एकजुट हुनु पर्ने सन्देश पनि छ। यस्तै, विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आह्वान गरिएको छ। अर्बाजो आर्टसको प्रस्तुतिमा निर्मित गीतमा पुरुषोत्तम ढुंगेलको शब्द र संगीत छ। परिच्छेद […]
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले भारतले हडपेको भूमि फिर्ता नेपाल र नेपाली कर्तव्य भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘अहिलेको अवसर प्राप्त गर्न हामीले धेरै आन्दोलन गर्नुपरेको थियो’, उनले […]
पोखरा । तनहुँ र नवलपुरमा गरि गण्डकी प्रदेशमा सोमबार बिहानै ६ नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या २०५ पुगेको छ । तनहूँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भइ सोहि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४५, २२, २७, २७, र ४६ वर्ष उमेर समुकहका ५ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको […]
काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले भारतले हडपेको भूमिसहित नयाँ नक्सा जारी भएपछि सरकारलाई धन्यवाद दिएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले दबाबबीच पनि सरकारले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढाको बताएका छन्। ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ […]