शनिबार, १५ गते फाल्गुन २०७७ | Saturday 27th February 2021
एजेन्सी : थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ । डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब […]
अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो । यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा […]
गोरखा : पछिल्लो समय नेपालमा पश्चिमेली सँस्कृतीको प्रभाव बढ्दै गएको छ । अहिले प्राय नेपालीहरु असाध्यै खुसिको पल वा एकदमै महत्वपूर्ण दिन आफ्नो मन मिल्ने वा ‘स्पेशल’ मान्छेसँग ‘स्पेशल’ तरिकाले मनाउन चाहान्छन् । हरेक मानिसको लागि सबैभन्दा ठूलो र महत्वपूर्ण दिन भनेकै उस्को जन्म दिन (बर्थ डे) नै हो । आजभोलि बिशेषत युवा पुस्ता आफ्नो […]
इन्द्र बुुुढाथोकी सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ ।तर सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भने नया शैक्षिक सत्र सुरु भैसक्दा पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा कुनै पनि विद्यालय लाई दिएको छैन । नगरपालिका ६५ वटा सामुदायिक विद्यालयको खातामा पैसा नगरपालिकाले नयाँ शैक्षिकसत्रको […]
जनचासाे संवादाता । आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । बिहान ८ बजेबाट शुरु हुन परीक्षामा मुलुकभर बाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ […]