बिज्ञान प्रबिधि

गृह मन्त्रालयका सह- सचिवको गाडीलाई कारवाही गरेका ट्राफिक प्रहरी सम्मानित !

२०७६ असार १३ गते, शुक्रबार

काठमान्डौ :  गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए । गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ […]

नेपाली चेलीको भाग्य : नेपालमा जन्म, केन्यामा यौन दास

२०७६ असार १३ गते, शुक्रबार

काठमाडौं, १३ असार । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन् । यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन । सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ । सरकारको नजर पुगोस् ।’ उनले यो सन्देश परराष्ट्रमन्त्री […]

एसईईमा ग्रेड कम आयो ? चिन्ता नमान्नुस् यस्तो छ उपाय

२०७६ असार १३ गते, शुक्रबार

विहिवार एसईई परिक्षाको रिजल्ट सार्वजनिक भएको छ । एसएलसी सिस्टममा प्राप्ताकंको ब्यवस्था थियो भने एसईईमा ग्रेडको सिस्टम लागू भएको छ । अहिले कति नम्बर आयो ? भनेर प्रश्न गर्नुभयो भने त्यसको जवाफ आउँदैन । अहिले ग्रेडिङ सिस्टमले प्राप्ताकं कम आएर विद्यार्थी सिधै फेल हुँदैनन् । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड सी वा […]

गोरखाबाट एक व्यापारीको अपरहण !

२०७६ असार १२ गते, बिहीबार

पोखरा । उत्तरी गोरखाको धार्चे गाउँपालिका १ यारुबगरका एक जना व्यापारी गएरातिदेखि सम्पर्कविहीन रहेका छन् । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार घार्चेका व्यापारी धनकमल गुरुङ राति १० बजे सम्पर्कविहीन भएका हुन् । गयराति यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोलाभन्दा पारीसम्म आइपुगेका उनलाई राती करिब १० बजे अपरिचित ५÷६ जनाको समूहले अपहरण गरेको स्थानीयबासीको भनाई उद्धृत गर्दै […]

पहिलो सन्तान जन्माएपछि डिप्रेशनको शिकार भएकी समिरा फेरि आमा बन्दै

२०७६ असार १२ गते, बिहीबार

मुम्बई । दोस्रो सन्तानको आमा बन्ने तयारीमा रहेकी बलिउड नायिका समिरा रेड्डीले पहिलो सन्तान जन्माएपछि आफु डिप्रेशनको शिकार भएको बताएकी छिन् । इन्स्टाग्राममा आक्स मी क्वेसन शेसनमा सहभागी समिराले एक फ्यानलाई जवाफ दिँदै पहिलो सन्तान जन्माएपछि आफु जीन्दगीमै सबै भन्दा निरास भएको उल्लेख गरेकी छिन् । ‘म एकदमै चिन्तित थिएँ मान्छेहरु मेरो वारेमा के सोच्छन् होला […]