मंगलवार, १८ गते फाल्गुन २०७७ | Tuesday 2nd March 2021
अश्विन दानी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै गोरखामा प्रदर्शन भएको छ । शुक्रबार गोरखा सदरमुकामको हरमटारीमा सयौँ युवाहरुले स्वतस्फुर्त शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । सरकारविरुद्ध प्रदर्शन गर्न स्वस्तफुर्त जम्मा भएका उनीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका […]
गोरखा : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका २२ जना मध्ये वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना अर्जुनचौपारि गाउँपालिकाका एक जना र एक जनाको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधान अनुसार तीन सय २७ जना सदस्यीय केन्द्रिय समिती गठन गरेको छ । बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरेको नयाँ केन्द्रिय समितीमा गोरखाबाट तीन जना चयन भएका छन् । गोरखाबाट चयन हुुने हिक्मतजंग भण्डारी, महेश्वर रोका, महिन श्रेष्ठ हुन् । राप्रपामा १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश […]
रोट्रयाक क्लप अफ गोरखाको बर्ष २०२०/०२१ को अध्यक्षमा फिलिप कँडेल छनौट भएका छन् । बुधबार क्लवका निवर्तमान अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा भएको अनलाईन बैठकबाट कँडेललाई अध्यक्षमा छनौट गरिएको हो । कँडेलको अध्यक्षतामा छनौट गरिएको नयाँ कार्यसमितीको उपाध्यक्षमा समिर श्रेष्ठ, शिवहरी तिमिल्सीना, कोषध्यक्षमा निरन्जन कट्टेल, संयुक्त कोषाध्यक्षमा सन्तोष बस्नेत, सचिवमा सुस्मिता लौडारी, सह-सचिवमा सन्जोक तिमिल्सीना, मिटिङ […]