विचार

गोरखामा पनि जोरबिजोर प्रणाली :   ‘सडकमा सवारी चापसँगै संक्रमणको जोखिम उच्च’

२०७७ असार १ गते, सोमबार

अश्विन दानी । मुलुकमा जारी लकडाउन खुकुलो भएसँगै यातायात सञ्चालनबारे सरकारले ४ पाङ्ग्रे र २ पाङ्ग्रे निजी सवारी सञ्चालनका बिषयमा लागु गरेको जोर बिजोर प्रणाली आईतबारदेखि गोरखामा पनि लागु भएको छ । गृहले सबै निजी सबारीमा जोर बिजोुर प्रणाली लागु हुने भनेपनि चार पाङ्ग्रे  सवारीमा मात्रै यो प्रणाली लागु हुने जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख […]

फेरियो लकडाउन मोडालिटी : असार १ गतेदेखि के खुल्छ के खुल्दैन ? (सूचीसहित)

२०७७ असार १ गते, सोमबार

काठमाडौं : लकडाउनको ८० औं दिनमा सरकारले मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारको २१ दिने योजना सार्वजनिक गरेका हुन्। योजना अनुसार अत्यावश्यकबाहेक उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय सञ्चालन गर्ने […]

गोरखाका एक जना कोरोना संक्रमित निको भए

२०७७ जेष्ठ ३२ गते, आईतवार

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाकाका कोरोना संक्रमित युवालाई निको भएको छ । जेठ २३ गते कोरोना संक्रमण पुष्टि भएका आरुघाट गाउँपालिका २ मान्वुका २५ बर्षिय युवालाई निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा उपचाररत उहाँलाई आज डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । मान्वुका ति युवा नेपाली सेनामा […]

प्रधानमन्त्रीले आराम गर्छु भनेपछि नेकपा सचिवालय स्थगित

२०७७ जेष्ठ ३२ गते, आईतवार

काठमाडौं :  निरन्तरको धपेडीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आराम गर्न चाहेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ। आइतवार अपरान्‍ह ४ बजेका लागि डाकिएको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले धपेडीका कारण केही समस्या बैठक स्थगित गरिएको जानकारी दिए।   प्रधानमन्त्रीको स्वास्थ्यमा […]

प्रतिनिधिसभाबाट नयाँ नक्सा पारीत भएपछि गोरखामा यसरी मनाईयो खुसियाली (फोटो फिचर)

२०७७ जेष्ठ ३१ गते, शनिबार

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ ।  निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । यो सँगै गोरखाको हरमटारी लगायतका देशका बिभिन्न ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् […]