शनिबार, १५ गते फाल्गुन २०७७ | Saturday 27th February 2021
जाँते, मंसिर २० उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास भएको छ । भवन सिल्यान्यास जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम वहादुर दाहालले गरेका थिए । भवन १ करोड ७१ लाखको लागतमा निर्माण सम्पन्न हुने जनाएको छ । भवन गाइघाटको भुश्राम्छा कन्स्ट्रक्सनले निर्माण गर्ने भएको छ । लिम्चुङबुङमा इलाका कार्यालय भएपनि भाडाको घरमा […]
चिलाउने, असोज २४ नगरपालिका र सुगम क्षेत्र भनेर मात्र के गर्नु, ठाउँ बिकट खानेपानी र अन्य सेवा सविधाका लागि दुर्गम उदयपुरको जाल्पा चिलाउनेमा वर्षौंदेखिको खानेपानी समस्या समाधान भएको छ । यस्तै सदरमुकामकै त्रियुगा नगरपालिका भएर पनि बिकट ठाउँ वडा नं. १६ को भोर्लेमा पूर्व लाहुरेहरुको संस्था ‘गोर्खा वेलफेयर ट्रस्ट’ धरानको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी […]
दिनेश राईनेपालटार, असोज १०उदयपुरको पहिलो र पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढीको इतिहासलाई पुनर्जीवन दिने कार्य थालिएको छ । जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेपछि युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै पुनर्जीवन दिन लागिएको हो ।‘नेपाल भ्रमण वर्ष सन् २०२०’को सन्दर्भमा गतवर्ष नेपाल […]