मंगलवार, १८ गते फाल्गुन २०७७ | Tuesday 2nd March 2021
गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान करिब ४ बजे आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहारी कार्यालय गोरखाले जनाएको छ । बिहान करिब ४ बजे आगजनी भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिसकेको र थप अनुसन्धान भईरहेको […]
गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । एक महिला र तीजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनीहरु चारै जना भीमसेन थापा गाउँपालिका ६ अश्राङका बिभिन्न क्वारेण्टाइनका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएको गाउँपालिकाका […]
गोरखामा कोरोना भाइरस संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्। जसमध्य गोरखाका चार जना रहेका छन् । उनीहरु कहाँका हुन् भन्ने बारे खोजी भइरहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्। जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन्। संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर […]
जनचासो समाचारदाता :- गोरखामा पहिलो पटक गोरखा नगरपालिका वडा नम्बर ६ बस्ने सुरज खानले सर्पको रेस्कू गरेका छन् । खानले हिजो (मंगलबार) राती हस्पिटल चोक नजिकैको एक घरबाट करेत सर्पको रेस्कू गरेका हुन् । उनले यस अघि पनि बिभिन्न प्रजातीका ५० भन्दा बढि सर्पको उद्धार गरिसकेका बताउँछन् । भिडीयो हेर्न यो लिंक थिच्नुहोस् :-