घरकाे चुल्होबाट सुरु भएको सेलरोटी व्यवसाय (भिडियाे)

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ६, मंगलबार १९:४२

विराटनगर । तराईको चर्को गर्मीमा पनि ५६ वर्षीया देवी आचार्य सेलरोटी बनाउँदै ग्राहकको भोक मेटाइरहेकी छन् ।

विराटनगर महानगरपालिका -९ की देवीले घरको चुल्होबाट सुरु भएको यो काम अहिले व्यवसाय बनेको छ ।

Advertisement

सकिन्जेल काम गर्ने याेजनामा रहेकी उनी बुढेसकाल लाग्यो भन्दै बस्दा झन् अल्छी हुने बताउँछिन् । माघ १ गते ५ किलो पीठोबाट सेलराेटी व्यवसाय सुरु गरेकी देवी अहिले दैनिक ८ किलोसम्म पिठाेकाे सेलरोटी बनाउँछिन् ।

सेलराेटी व्यवसायलाई ब्रान्ड बनाउने उनकाे याेजना छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.