२०८३ जेष्ठ ३, आइतबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
खेलकुद
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
फोटो फिचर
मुलुक बाहिर
खेलकुद
समाचार
फोटो फिचर
थुम्का-थुम्का चियाः हरियाली इलाम (फोटो फिचर)
विराटनगर। 'पहाडकी रानी' भनेर चिनिने इलामको प्राकृतिक सौन्दर्य र चियाबारीको लोभलाग्दो दृश्यले जोसुकैलाई मोहित बनाउँछ। आज (मंगलबार) राष्ट्रिय चिया दिवस मनाइरहँदा कवि भूपी शेरचनले कुनै समय इलामको सुन्...
विस्तृतमा
प्राकृतिक सौन्दर्यले भरिपूर्ण टीएमजे : गुराँसले ढकमक्क, राताम्मे वन (फोटो फिचर)
बसन्तपुर (तेह्रथुम) । पूर्वी नेपालको पर्यटकीय क्षेत्र तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले प्रकृतिको अनुपम सौन्दर्यले ढकमक्क ढाकिएको छ ।संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थलमा फैलिएक...
विस्तृतमा
सुनबर्षीको महाराजथानमा रौनक (फोटो फिचर)
विराटनगर । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मोरङको रतुवामाई नगरपालिका–५ स्थित ‘सुनबर्षी महाराजथान’मा यस वर्ष पनि भव्य मेला लागेको छ ।हरेक वर्ष वैशाख १ गतेदेखि मेला लाग्ने गरेक...
विस्तृतमा
सुन्दरहरैँचाको पाथीभरा मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)
मोरङको सुन्दरहरैँचा नगरपालिका-८ चन्द्रनगरस्थित पाथीभरा मन्दिरमा शनिबार बिहान दर्शनार्थीहरुको ठूलो भिड लागेको छ। हिन्दु धर्मावलम्बीहरुले विशेष श्रद्धाका साथ पूजा अर्चना गर्ने पाथीभरा देवीको दर्शनका ...
विस्तृतमा
फोटो फिचर: धनपालगढीमा वनभोजको रौनक
जाडो मौसम उत्तररार्धमा पुगेसँगै मोरङको ऐतिहासिक तथा पर्यटकीय स्थल धनपालगढीमा वनभोज (पिकनिक) खानेहरूको निकै चहलपहल बढेको छ। चिसो मौसममा फुर्सद निकालेर घाम ताप्दै पिकनिकमा रमाइलो गर्ने पुरानो चलन अहि...
विस्तृतमा
मोरङमा ४ हजार ३ सय बढी म्यादी प्रहरी भर्ना गरिँदै (फोटो फिचर)
विराटनगर । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा ४ हजार ३ सयभन्दा बढी म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना गरिने भएको छ ।मोरङमा निर्वाचन प्रहरीको म...
विस्तृतमा
यसरी चिप्लिएर विमानस्थलबाट छेउ लाग्यो बुद्ध एयरको जहाज (फोटो फिचर)
विराटनगर । बुद्ध एयरको जहाज शुक्रबार साँझ भद्रपुर विमानस्थलमा दुर्घटना भएको छ। धावनमार्गबाट चिप्लिएर केही पर पैनीको ढिस्कोमा गएर जहाज ठोक्किएको थियो।जहाजमा १ जना इन्जिनियर, ४ जना चालक दलका सदस्...
विस्तृतमा
विराटनगरमा छठ पर्वको उल्लास (फोटो फिचर)
विराटनगर । सूर्य उपासनाको महान पर्व छठ (सूर्यषष्टी ब्रत) को अवसरमा विराटनगर महानगरपालिका–६, केसलिया चोकमा भक्तजनहरूले धार्मिक उल्लासका साथ छठ पूजा गरेका छन्।नदी र पोखरीको किनारलाई बेहुलीझैँ सिँ...
विस्तृतमा
कोशी प्रदेशसभाअगाडि पत्रकारको प्रदर्शन (फोटो फिचर)
विराटनगर । कोशी प्रदेश सरकारले तयार गरेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिबाना गर्न सकिने विधेयक तयार गरेको विर...
विस्तृतमा
विराटनगरमा रथयात्रा जारी (फोटो फिचर)
विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा जारी छ । आइतबार दिउँसो ४ बजे राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी छन् ।मन्दिर परिसरबाट सुरु भएको रथले जलजला चोक, ट्राफिक ...
विस्तृतमा
विराटनगरमा रथयात्रा : ठाउँ–ठाउँमा निःशुल्क सर्बत र पानी वितरण (फोटो फिचर)
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा ठाउँ–ठाउँमा निःशुल्क सर्बत र पानी वितरण गर्ने काम भइरहेको छ ।चर्को घामसँगैको गर्मीले तिर्खाएका भक्तजनलाई लक्षित गरेर विराटनगरको चो...
विस्तृतमा
विराटनगरमा राधाकृष्ण रथयात्राकाे तयारी (तस्बिरहरू)
विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ ।रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र ...
विस्तृतमा
भव्य बन्यो ताप्लेजुङ समाजद्वारा आयोजित ‘लाखे जात्रा मेला’ (फोटो फिचर)
काठमाडौं । ताप्लेजुङ समाज नेपालले आयोजना गरेको मौलिक पर्व ‘लाखे जात्रा मेला २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ताप्ल...
विस्तृतमा
साउनको दोस्रो सोमबार हलेसीमा भक्तजनको भिड (फाेटाे)
विराटनगर । साउनको दोस्रो सोमबार हलेसी महादेवको मन्दिरमा भक्तजनको भिड लागेको छ ।आज सोमबार विहानैदेखि हलेसी महादेवको मन्दिर भक्तजनको भिड लागेको हो ।भिड अत्याधिक भएका कारण मन्दिर व्यवस्थापन सम...
विस्तृतमा
काठमाडौंमा एमालेको प्रदर्शन (फोटो)
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा सांस्कृतिक झाँकीसहितको प्रदर्शन गरेको छ ।बिहीबार पार्टी निर्णयबमोजिम प्रदर्शन गरेको हो । प्रदर्शनमा दलका नेता तथा कार्यकर्...
विस्तृतमा
नेकपा एमालेको जनजागरण सभा सुरु हुँदै (फोटो फिचर)
झापा । नेकपा (एमाले) कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभा सुरु हुँदै छ । सभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।एमालेले हिजो (...
विस्तृतमा
लक्ष्मीपूजापछि झिलिमिली बिर्तामोड (तस्वीरहरू)
बिर्तामोड । तिहारको मुख्य दिन बिहीबार साँझ घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।हिन्दू धर्मावलम्बीहरूले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।लक्ष्मी...
विस्तृतमा
भेडेटारको स्काई वाकमा रमाउँदै पर्यटक (फोटो फिचर)
भेडेटार । कोशी प्रदेशको पर्यटकीय क्षेत्र भेडेटारमा स्काई वाक (सिसाको पुल) सञ्चालनमा आएसँगै यहाँ पुगेर पर्यटक रमाउन थालेका छन् ।भेडेटारलाई साहसिक पर्यटनको ‘हब’ बनाउने प्रयास अनुसार सिसाको पुल भए...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
कोशी खेलकुद बोर्ड सदस्यसचिवविहीन, सरकार भने पद बाँडफाँटमै व्यस्त
‘भदौ २३ र २४ दासढुंगा घटनाकै निरन्तरता’
डा. शर्माविरुद्ध ७ उजुरी
जग्गा कारोबारमा सुधार
सय रुपैयाँको भन्सार निर्णयमा सर्वोच्चको ‘ब्रेक’ (पूर्णपाठसहित)
सबैलाई समेट्न तयार छु : थापा
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search