राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १९, बुधबार १३:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । बुधबार शल्यक्रिया गरिएका उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्याक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको छ ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र डिस्चार्जका विषयमा पछि निर्णय लिइने जानकारी अस्पतालले दिएको छ ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×