मोरङमा स्ववियुको निर्वाचन (फोटो फिचर)

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार १५:२४

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मोरङमा शान्तिपूर्ण रुपमा भइरहेको छ ।


विराटनगरको महेन्द्र मोरङ क्याम्पस र डिग्री कलेजलगायत मोरङका सबै कलेजमा शान्तिपूर्ण निर्वाचन भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.