म अघि बढ्छु कार्यक्रमलाई यो वर्ष पनि बजेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १७:१९

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि ‘म अघि बढ्छु कार्यक्रम’लाई प्राथमिकतामा राखेको छ । बजेट भाषणका क्रममा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले ‘म अघि बढ्छु’ शीर्षकको कार्यक्रमलाई २ करोड बजेट विनियोजन गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतुकमार कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा यो कार्यक्रम सुरु गरेका थिए । त्यसयता उनले निरन्तर म अघि बढ्छु कार्यक्रमलाई बजेट विनियोजन गरेका हुन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.