बढ्यो सुनचाँदीको भाउ

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार ११:१०
सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज प्रतिदश ग्राम छापावाल सुनको मूल्य २ लाख ३५ हजार १ सय ७० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ ।

आज प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार १८९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तपाइको प्रतिक्रिया
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
सैन्य कारबाहीमा १९ जनाको मृत्यु
पसलभित्र ११ फिट लामो राजगोमन भेटिएपछि…
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.