ट्रम्पको शान्ति सम्झौता घोषणापछि पनि गाजामा हमला

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०७:४०

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार त्याग्ने र इजरायली सेना गाजाबाट फिर्ता हुने शान्ति सम्झौता भएको घोषणा गरेको केही घण्टामै इजरायलले गाजामा हवाई हमला गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमलामा धेरै प्यालेस्टिनी घाइते भएका छन् । अल जजिराले गाजा सहरको उत्तरस्थित करामा क्षेत्रमा रहेको एक मस्जिदनजिक आक्रमण भएको जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले बीबीसीसँग कुरा गर्दै घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा युद्धविराम लागू भएयता इजरायली हवाई आक्रमणमा कम्तीमा १ हजार १६८ प्यालेस्टिनीको मृत्यु भएको छ । यही अवधिमा चार जना इजरायली सैनिक पनि मारिएका छन् ।

तपाइको प्रतिक्रिया
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
इलाममा ट्रकको ‘फल्स बटम’ भित्र लुकाइएको १५ सय किलो गाँजा बरामद
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
महिला आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
बिरामी बोक्ने एम्बुलेन्समा ४५० किलो गाँजा, इटहरीको पानीपिया जंगलमा छाडेर भागे चालक
प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै भोजपुरको हतुवागढी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×