सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १०:५८
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ३६९ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
एन्फा अध्यक्ष नेम्बाङसहित चार जनालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन
सर्वोच्चको पूर्ण बैठकमा न्यायालयबारे उठेका प्रश्नमाथि छलफल
सप्तकोशीमा नयाँ पुल निर्माण गरिने
सोमपाल कामीले ‘प्लेयर अफ द म्याच’ पुरस्कारको रकम जनावरको संरक्षणमा दिने
‘डा. केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा’
मधेशमा नयाँ सरकार गठनको गृहकार्य
३० करोडको सिँचाइ विद्युतीकरण योजना अन्तिम चरणमा, देवानगन्जका किसानलाई राहत
नयाँ कार्यसमिति अद्यावधिक गर्न आयोग जाने कांग्रेसको तयारी
अण्डाको माग बढेपछि समर्थन थोक मूल्य वृद्धि
अर्नब प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.