सर्वोच्चको पूर्ण बैठकमा न्यायालयबारे उठेका प्रश्नमाथि छलफल

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १५:०६

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमाथि पछिल्ला दिनमा उठेका विभिन्न प्रश्नबारे छलफल भएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू सहभागी बैठकमा समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि प्रधानन्यायाधीश डा. शर्मा तथा न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक रहेको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.