मधेस प्रदेश प्रमुख कर्णलाई कोशीको पनि जिम्मेवारी

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०७:५६

काठमाडौं । कोशी प्रदेश प्रमुखको पद रिक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत तोकेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णले कोशी प्रदेश प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी तोकेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमार्फत कार्यभार तोकिएको जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
साल्पा–सिलिचुङमा दुई करोड ६२ लाखका मुन्दुमी संरचना निर्माण
मधेस प्रदेश प्रमुख कर्णलाई कोशीको पनि जिम्मेवारी
प्रत्येक वर्ष एक करोड २० लाख बालिका बालविवाहको सिकार
क्षमताभन्दा दोब्बर कैदीबन्दी झापा कारागारमा
सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
विराट एक्स्पोमा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन
देशभरको मौसम मुख्यतया सफा रहने, कोशीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकले निर्धारण गर्‍यो विदेशी मुद्राको विनिमय दर
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.