विराट क्याम्पसमा प्रवेश परीक्षा

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार ११:०५

विराटनगर । विराटनगर महानगरपालिका –९ मा रहेको विराट क्याम्पसले कक्षा ११ का लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेकाे छ । १५० जना विद्यार्थीका लागि  प्रवेश परीक्षा गरेकाे हाे । परीक्षामा ५ सय १७ जना विद्यार्थीहरु सामेल भएका थिए  । क्याम्पसले ३४ औं व्याचमा नयाँ भर्ना गर्दैछ ।

नयाँ पद्धितबाट पढाइ हुने भएका कारण विद्यार्थीको रोजाइमा परेकाे कलेजले जनाएकाे छ ।

व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्टलगायतमा पढाइ हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.