सुनचाँदीको मूल्यमा गिरावट

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार ११:४२

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सुन तोलामा एक सय रुपैयाँले घटेको हो । प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । तोलाको १९ सय ५ रुपैयाँमा कारोबार भइरहेको जानकारी महासंघले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.