जटिल प्रसूति समस्याकी गर्भवती महिलाको उद्धार

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार ११:४३

काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवती महिलाको उद्धार गरिएको छ। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ।

मङ्गलसेन नगरपालिका–४ निवासी ती महिलालाई मङ्गलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उद्धार गरिएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.