यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार १०:२५
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ ।

बैकले सार्वजनिक गरेको विवरण अनुसार विदेशी मुद्राको विनिमय दर सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङकङ डलर र ओमानी रियालको मूल्य घटेको छ ।

त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, स्वीडिस क्रोनरको भने मूल्य बढेको जनाएकाे छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १७ पैसा कायम भएकाे छ ।

युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयांक १ को खरिददर १ सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय रुपैयाँ ३७ पैसा निर्धारण भएकाे छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएकाे छ ।

त्यस्तै, थाई भाट १ को खरिददर ३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिंगेट १ को खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १ सयको खरिदर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर १ को खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएकाे छ ।

हङकङ डलर १ को खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ सय ५८ रुपैयाँ ५७ पैसा तय भएको छ ।
त्यसैगरी, ओमानी रियाल १ को खरिददर ३ सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ५१ रुपैयाँ १० पैसा, भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.