तीनवटा विधेयक संसदमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १७:२१

काठमाडौं । गृह मन्त्रालयले एकैपटक तीनवटा विधेयकलाई संसद (प्रतिनिधिसभा)मा पठाएको छ । तीनवटै विधेयक दर्ताका लागि संसदमा लगिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि पठाइएको हो । गृह मन्त्रालयले पत्रसहित विधेयक दर्ताका लागि पठाएको छ ।

Advertisement

विधेयक दर्ताका लागि गृह मन्त्रालयबाट चिठी आएको र दर्ता प्रक्रियामा रहेको संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
एमाले महाधिवेशन : ओली र पोखरेलको उम्मेदवारी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.