नृत्य निर्देशक थापा सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ११, आइतबार ०७:३२

विराटनगर । नृत्य निर्देशक दीपेन्द्र थापालाई विराटनगर महानगरपालिका–२ को बुढानीलकण्ठ इङलिस स्कुलले सम्मान गरेको छ ।

स्कुलको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वरिष्ठ नृत्य निर्देशक थापालाई सम्मान गरिएको हो । थापा १७ वर्षदेखि बुढानीलकण्ठ स्कुलमा नृत्य निर्देशकको जिम्मेवारीमा छन् ।

Advertisement

थापा, विद्यालयमा लामो समयदेखि क्रियाशिल रहेकाले उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको प्रिन्सिपल मणिराज भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.