पीएसएल पनि स्थगित

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २७, शनिबार ०८:४६

विराटनगर । पाकिस्तान सुपर लिग पीएसएलका बाँकी खेलहरू स्थगित भएको छ । शुक्रबार आइपीएलका खेलहरु स्थगित भएको थियो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खेल स्थगित भएको बताएको हो ।

पछिल्लो २४ घण्टामा एलओसीमा स्थिति बिग्रँदै गएको, ७८ वटा ड्रोनको बढ्दो आक्रमण र भारतबाट सतहबाट सतहमा क्षेप्यास्त्र प्रहार भएको भन्दै अनिश्चितकालका लागि स्थगित गरेको बताइएको छ ।

पिएसएलका लिग चरणका ३४ खेलमा २६ खेल सकिएका छन् । पाकिस्तानले यसअघि बाकी खेल युएईमा गर्ने तयारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.