बाल संसारमा विज्ञान प्रदर्शनी

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १९:२९
बाल संसारमा विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर –५ को बालसंसार इङ्ग्लिस स्कुलले एक दिने विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । स्कुलले हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आइरहेको छ ।

विद्यार्थीमा रहेका कला र सिर्जना प्रस्तुत गर्ने उद्देश्यले नियमित रूपमा प्रदर्शनी कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल खड्ग राईले जानकारी दिए । स्कुलमा अध्ययनरत सबै विद्यार्थीको सहभागितामा प्रदर्शनी कार्यक्रम गरिएको उनले बताए । विद्यार्थीले प्रदर्शनीमा तयार गरेका सामग्रीको अभिभावक, विद्यार्थी, शिक्षकहरूले अवलोकन गरेका थिए ।

विद्यार्थी अभिभावकहरूले अवलोकन गरी मूल्यांकन गरेका थिए । मूल्यांकनका आधारमा उत्कृष्टलाई विद्यालयले पुरस्कृत पनि गर्दै आएको छ ।

विद्यार्थीलाई अध्ययनसँगै हरेक गतिविधिमा अब्बल बनाउने उद्देश्यले स्कुलले नियमित रूपमा अतिरिक्त कार्यक्रम, खेलकुद, अध्ययन अवलोकनका कार्यक्रम गर्दै आएको प्रिन्सिपल राईले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×