विद्यालयमा अक्षयकोष

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ११, सोमबार ०६:५४

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–२ स्थित श्री आधारभूत विद्यालय पिङडाँडामा पूर्वविद्यार्थी टीका सिम्खडाले आफ्नी छोरी आर्जुको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

विद्यालयको ६२औँ वार्षिकोत्सवको अवसर पारेर सिम्खडाले उक्त अक्षयकोष स्थापना गरेका हुन् । २०५२ सालमा कक्षा ५ सम्म अध्ययन गरी विद्यालयबाट निस्किएका सिम्खडाले शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सो रकम प्रदान गरेका छन् ।

२०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा ५ सम्म अध्ययन सञ्चालन भइरहेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चैनपुर नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठ, अक्षयकोषदाता पर्वत श्रेष्ठ, बालविकास माविका सुरेन्द्र तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भास्कर सिम्खडा तथा विद्यालयका प्रधानाध्यापक विनायक सिम्खडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×