सुनचाँदीको मूल्य घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ११:०७
  सुनको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको १ हजार २ सय रूपैयाँ र चाँदीको प्रतितोला १० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेसँगै सुन तोलाको १ लाख ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य मंगलबार २ लाख ९८ हजार ५ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ९ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य मंगलबार तोलाको ४ हजार ९ सय ९० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.