गणेश नेपालीकाे न्याय माग्दै प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १६:१४

काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन भएको छ ।

उनका आफन्त, साथीभाइलगायतले शनिबार दिउँसो वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा मुगुका पूर्वदलित सभासद, फिल्म निर्देशक मीनबहादुर भामसहित छन् ।

प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ह्वललक लगाएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति विस्तार 
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति विस्तार 
गणेश नेपालीकाे न्याय माग्दै प्रदर्शन
कोशी अस्पतालको जग्गामा ‘डोजर’काे त्रास : धमाधम खाली गरिँदै भाडाका सटर (भिडियाे)
विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण
विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण
वडा सदस्यले शिक्षा अधिकृतमाथि खन्याए माेबिल
आजबाट सञ्चालनमा आयो विराटनगरकाे भाटभटेनी सुपरमार्केट
शिक्षा नियमावलीको १० औँ संशोधन: सुधारको नाममा सामुदायिक शिक्षामाथि अर्को प्रहार ?
शिक्षा नियमावलीको १० औँ संशोधन: सुधारको नाममा सामुदायिक शिक्षामाथि अर्को प्रहार ?
सञ्चार सहकारीकाे स्थापना दिवसमा चार जना पुरस्कृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.