शेखर र प्रकाशशरणबीच कोइराला निवासमा भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १९:४८
शेखर र प्रकाशशरणबीच कोइराला निवासमा भेटवार्ता

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता डा. प्रकाशशरण महतबीच विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको छ ।

कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरमा शनिबार भेट भएको हो ।

नेता महतले कोइराला निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । उनले फोटो सार्वजनिक गरे पनि उनीहरूबीच के कुराकानी भयो भन्ने उल्लेख गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.