यी जिल्लामा आकस्मिक बाढीको सम्भावना

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार १०:४१

काठमाडौं । देशका विभिन्न स्थानमा आज (शनिबार) आकस्मिक बाढीको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, हुम्ला, बझाङ, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाका स–साना नदीमा बहाव उल्लेख्य बढ्न सक्छ।

Advertisement

विभागले ती नदीमा बाढीको मध्यम जोखिम रहेको भन्दै आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×