संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ०८:४८
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिस अनुसार अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्ति अनुसार दुवै सदनको चालु अधिवेशन शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×