बढ्यो सुनचाँदीको मूल्य

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १०:५५
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×