विराटनगरमा लायन्सको रक्तदान, २१ पिन्ट रगत संकलन

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ११:१२

विराटनगर । विराटनगरमा लाइन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अफ विराटनगर एक्टिभले विराटनगरको बरगाछीमा कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममार्फत २१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष अनिल बरालले बताए । बरालकै सक्रियताका रक्तादान कार्यक्रमको आयोजना गरिएको थियो ।

उनका अनुसार रेडक्रसको प्राविधिक सहयोगमा रगत संकलन गरिएको हो । संकलन भएको रगत रक्त सञ्चार केन्द्रमा बुझाइएको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×