संखुवासभाको टासीगाउँमा २८३.९ मिलिमिटर वर्षा

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १६:३२
विराटनगरमा देशभरकै उच्च वर्षा 

काठमाडौं । पछिल्लो २४ घण्टामा संखुवासभाको टासीगाउँमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार टासीगाउँमा २८३.९ मिलिमिटर वर्षा मापन भएको हो । यो बिहान साढे ११ बजेसम्मको वर्षाको अवस्था हो ।

यस्तै, तनहुँको थाप्रेकमा १६३.२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको र केही क्षेत्रमा अझै वर्षा भइरहेको महाशाखाको विवरण छ ।

Advertisement

छोटो समयमा ठूलो वर्षा हुँदा नदी तथा खोलामा जलसतह बढ्नुका साथै पहाडी क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्छ । त्यसैले भारी वर्षा भएका तथा सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण
सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×