ओलीको आह्वान : संविधान पक्षधर शक्ति एकजुट बनौँ

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार ०९:१७
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै ओलीले मुलुकको रक्षा र संविधानको कार्यान्वयनका लागि संविधान पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन् ।

ओलीले संविधान निर्माणका कठिन घडी पार गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा अघि बढाएको दाबीसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
नेपाल–भारत सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल, सशस्त्र प्रहरी विजयी
नेपाल–भारत सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल, सशस्त्र प्रहरी विजयी
जोखिम नभए पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
जोखिम नभए पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
बिजुलीमा लगाइएको भ्याट हटाउने सरकारको तयारी
बस आगजनीबारे छानबिन गर्न समिति गठन
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
पुर्खाको नाममा विद्यालय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति
पुर्खाको नाममा विद्यालय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति
एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीले राजनीतिक प्रतिवेदन पेस (पूर्ण पाठ) 
एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीकाे राजनीतिक प्रतिवेदन पेस (पूर्ण पाठ) 
देखावटी होइन, प्रभावकारी बनाऊ बजार अनुगमन
अर्किड कलेजमा खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
अर्किड कलेजमा खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×