परराष्ट्रमन्त्री न्युयोर्कतर्फ

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १८:१०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्कतर्फ प्रस्थान गरेका मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रमा नेपालको प्रतिनिधित्व गर्नेछन् । महासभाका क्रममा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टमा समेत उनको सहभागिता रहनेछ ।

Advertisement

न्युयोर्कमा रहँदा मन्त्री खनालले विभिन्न मुलुकका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने बताइएको छ ।

महासभाका विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालका धारणा प्रस्तुत गर्नुका साथै उनले नेपालको प्राथमिकता र चासोका विषयलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नेछन् ।

तपाइको प्रतिक्रिया
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
धरानको विजयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्ययन अघि बढाउन माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×