सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १३:०६
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त रहेकाले ती पदमा नियुक्तिका लागि सिफारिसलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकको एजेन्डामा नियुक्ति र विविध विषय रहेको जनाइएको छ । त्यस क्रममा सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिबारे छलफल हुने परिषद्का एक सदस्यले बताए ।

प्रधानन्यायाधीश शर्मा अध्यक्ष रहेको पाँच सदस्यीय न्याय परिषदमा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×