बढ्यो सुनचाँदीको मूल्य

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ११:१०
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँ पुगेको छ ।

नेपालमा आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४८ हजार ७ सय १५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले बढेर ४ हजार १ सय ५० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ५ सय ५८ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×