मोरङ र विहारका उद्योगी व्यवसायीबीच भेटघाट तथा छलफल

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २९, शनिबार ०८:४९

विराटनगर । भारतको विहार र मोरङका उद्योगी व्यवसायीबीच भेटघाट तथा उद्योग, व्यापारका विषयमा छलफल भएको थियो ।

मोरङ उद्योग व्यापार संघमा आएका विहार इण्डष्ट्रिज एशोसिएशन पटना रुपेशकुमार सिंह, कोषाध्यक्ष मनिष कुमारलगायतका प्रतिनिधिहरुसँग संघका पदाधिकारीले भेटघाट गर्दै दुवै देशमा उद्योग, व्यापारमा परेका समस्याबारे छलफल भएको थियो ।

छलफल तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, पूर्वअध्यक्ष प्रकाश मुन्दडालगायत संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.