सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १४, आइतबार १२:३२

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियाे । आज आइतबार ५०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ काराेबार भइरहेकाे छ ।

चाँदीको मूल्य  प्रति ताेला १ हजार ७९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ  थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.